SUVA
Terai Itta
Availability: In Stock
Nrs. 20.50/per unit
Nrs. 20.50/per unit (0% OFF)
Product Specification
जीवनमा एकचोटी बनाईने घरको मजबुतीमा सम्झौता नगर्नुहोस । तराईको उत्कृष्ट Quality को मजबुत ईट्टा नै प्रयोग गर्नुहोस । काठमाडौं उपत्यका,चितवन र हेटाैडा भित्र रौतहट र सर्लाही जिल्लाको नम्बर १ Branded SUVA, LXMI, SIVAM, SKTI आदि ईट्टाहरु सहुलियत दरमा Supply गरिन्छ। हाम्रो डिपो ललितपुरको टिकाथली र इमाडोलमा रहेको जानकारी गराउन चाहन्छौं ।
For More details please contact सम्पर्क नं. 📱 ९७०५१४१४१९, ९८५११४१४१९,
हाम्रो इट्टाका विशेषताहरु
👉दुई ईट्टा ठोक्काउँदा Metalic Sound आउने
👉चिम्टाइलो माटोबाट बनेको
👉भनेको समयमा आईपुग्ने
👉गन्तीमा Gurantee, Counting मा दायाँ बायाँ नहुने
👉दुई नम्बर इट्टा मिक्स नभएको
👉ठगिनबाट जोगिन Effective and Genuine सप्लायर्सबाट नै तराई इट्टा खरिद गरौ ।
👉Quality मा मिसावट नभएको
👉 १०००० भन्दा बढि Satisfied Customer को मन जित्न सफल
👉 ३६५*७*२४ दिन सेवा प्रवाह
👉 Pay after delivery