Home>Product>LXMI

LXMI

Terai Itta

Availability: In Stock

Nrs. 20.50/per unit

Nrs. 20/per unit (2.4390243902439% OFF)

Product Specification

LXMI Bricks 1 no. From Sarlahi District

जीवनमा एकचोटी बनाईने घरको मजबुतीमा सम्झौता नगर्नुहोस । तराईको उत्कृष्ट Quality को मजबुत ईट्टा नै प्रयोग गर्नुहोस । काठमाडौं उपत्यका,चितवन र हेटाैडा भित्र रौतहट र सर्लाही जिल्लाको नम्बर १ Branded SUVA,  LXMI,  SIVAM, SKTI आदि ईट्टाहरु सहुलियत दरमा Supply गरिन्छ। हाम्रो डिपो ललितपुरको टिकाथली र इमाडोलमा रहेको जानकारी गराउन चाहन्छौं ।

 For More details please contact सम्पर्क नं. 📱 ९७०५१४१४१९, ९८५११४१४१९, 

हाम्रो इट्टाका विशेषताहरु

 👉दुई ईट्टा ठोक्काउँदा Metalic Sound आउने 

👉चिम्टाइलो माटोबाट बनेको 

👉भनेको समयमा आईपुग्ने 

👉गन्तीमा Gurantee, Counting मा दायाँ बायाँ नहुने

 👉दुई नम्बर इट्टा मिक्स नभएको

 👉ठगिनबाट जोगिन Effective and Genuine सप्लायर्सबाट नै तराई इट्टा खरिद गरौ ।

 👉Quality मा मिसावट नभएको 

👉 १०००० भन्दा बढि Satisfied Customer को मन जित्‍न सफल 

👉 ३६५*७*२४ दिन सेवा प्रवाह 

👉 Pay after delivery

सम्पर्क गर्नको लागि 9851141419 | 9705141419 मा फोन गर्नुहोस्। थप जानकारीका लागि हाम्रो वेबसाइटमा उपलब्ध विवरणहरू हेर्नुहोस्।"

Our Locations

  1. Tikathail, Lalitpur
  2. Shitalheight, Imadol, Lalitpur
  3. SallaGhari,Bhaktapur

Fast & Secure Delivery

Best Price Guarantee

Accurate Quantity

Premium Quality


Made with     by  Goldstone Consultancy Pvt. Ltd.